आठ करोडको कारोबार गर्दै छैठौं म्याग्दी महोत्सव समापन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ माघ। आठ करोड रुपैयाँको कारोबार गर्दै आईतबार बेनीमा छैठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्योगीक, ब्यापारीक प्रर्दशनी आईतबार सकिएको छ । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन … Continue reading आठ करोडको कारोबार गर्दै छैठौं म्याग्दी महोत्सव समापन